Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जीवन विकास लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा चैत ३० गते हुने भएको छ ।
सञ्चालक समितिको बिहीबार बसेको बैठकले संस्थाको केन्द्रीय कार्यालय कटहरी मोरङमा बिहान १०ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गर्ने १४.२८५ बोनस शेयर र कर प्रयोजनका लागि ०.७१४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपियाँ छ ।
साधारण सभा प्रयोजनका लागि चैत १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय भएको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल