Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुम्लाको गुठिचौरमा सुत्केरी सेवा केन्द्र बनाउँदै हिमानी

काठमाडौं । हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाँघुमा सुत्केरी सेवा केन्द्र निर्माण गर्ने भएको छ। पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित शिलान्यासका लागि जुम्ला पुगेकी हुन् । जुम्ला विमानस्थलमा उनलाई स्थानीयबासीले स्वागत गरेका थिए । हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको बताएको छ ।


सम्बन्धित समाचार

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

२०८२ जेष्ठ २६

ताजा नेपाल

मस्कलाई ट्रम्पले दिए कडा चुनौती

२०८२ जेष्ठ २६

ताजा नेपाल

नेपालले आज स्कटल्याण्डसँग खेल्दै

२०८२ जेष्ठ २६

ताजा नेपाल