Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवाको खालमै हमला

दाङ । घोराही उपमहानगरपालिका(१७ गुलरीया पार्क नजिकै बस्ने भक्त भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(१५ बस्ने ३२ वर्षीय पूर्ण वली समेत ७ जनालाई नगद १ लाख १३ हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।