Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवा खाल प्रहरकिो कब्जामा

कास्की । पोखरा महानगरपालिका ६ लेकसाईड बस्ने रौतहट चन्द्रनिगाहपुर ५ घर भएका ४७ वर्षीय दुर्गा बहादुर सुवेदीको दुर्गा बेकरीमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी लगायत ६ जनालाई नगद ३६ हजार ६ सय ९० रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बेकरी संचालक दुर्गा समेतका उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार