Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्योतिको सीईओमा कपिल ढकाल नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् ।
सञ्चालक समितिको हिजो बसेको बैठकले ढकाललाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव बलदेव थापाले जनाएका छन् ।
उनी बैंकको कामु सीईओका रुपमा कार्यरत थिए । सीईओ श्रीचन्द्र भट्ट समय अगावै बैंकबाट बाहिरिएपछि सीईओ पद खाली भएको थियो ।


सम्बन्धित समाचार