Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गरेकी छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् उनले भविष्य निर्माणका लागि अनिवार्य मतदान गर्न सम्पूर्ण नागरिकमा आग्रह गरेकी हुन्। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु। तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ। शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति आभार।
२०८२ फाल्गुन २२
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल