Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टिकटक नेपालमा सूचीकृत

काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको हो । ठाकुरका अनुसार सञ्चार मन्त्रालय सूचीकृत भएपछि अब टिकटकले कानूनी वैधानिकता पाएको छ । नेपालमा हुने सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने कानूनी मान्यता छ । मंगलबारबाट आधिकारिक रूपमा सूचीकृत भएको छ, ठाकुरले भने, दर्ता नम्बर ३ भएको छ । एक नम्बरमा भाइबर छ । २ नम्बरमा वाईटक छ भने टिकटकको रजिस्ट्रेसन नम्बर ३ हो ।


सम्बन्धित समाचार