Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टिममा परेनन् सन्दीप लामिछाने

काठमाडौं । बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काउने अनुमान गरिए पनि तत्काल उनी टिममा नफर्किने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । सो टिममा सन्दिप अटाएका छैनन् ।