Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(६ बस्ने दोलखा घर भएका ४० बर्षीय पेम्बा दोर्जे शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको फैसलाले १ वर्ष कैद र नगद ११ लाख रुपैयाँ जरिवाना भई फरार रहेका शेर्पालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
शेर्पालाई काठमाडौं जिल्ला अदालत मार्फत मंगलबार कारागार कार्यालय डिल्लीबजारमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल