Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठेकेदारसँग झुकेको झुकै

काठमाण्डौ । पैसाले नीति बदल्छ चरित्रले व्यक्ति हेदर्छ । नेकपा एमालेको ओली गुटले धेरै कमाई गर्ने ठेकदार व्यापारी वर्गलाई रिझाउन कानून नै परिवर्तन गर्न थालेको छ । राम्रो भन्दा हाम्रोलाई जोड दिने सरकारले ठेकेदारको इच्छा पूरा गर्दैछ । काम लिने नगर्नेहरु नै ठेकदारका नेता छन् । व्रिकम पाण्डे, जीप छिरिङ्ग, लामा बहादुर, सिहं लामा, रमेश शर्माहरु यसका नमूना हुन् । जहाँ एमाले रसुवाका नेता पनि पर्छन् । ठेक्का लिने शुरुको परिचालन रकम कुम्ल्याएर काम नगर्ने ठेकदार धेरै छन् । निर्माण गरेको सडक भत्कने पूल भाँचिने घटनामा सरकारको चासो हुदैन । सडक विभाग, सहरी विकास विभाग ठेकदारहरुप्रति लचिलो हुनुपर्छ । उद्योगीले ठेक्का लिएर काम समयमा गर्नु पर्ने प्रावधानको ख्याल किन गर्दैनन् ? समस्या जताततै छन् । तर भौतिक पूर्वधारको समस्या जटील हुन्छ । देशभरका सडकमा यो भद्रगोल छ ।


सम्बन्धित समाचार