Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डलरको मूल्य घट्यो कि बढ्यो ? आजको विनीमयदर

काठमाण्डौ । सोमबार अमेरिकी डलरको खरिददर ११६.२४ रुपैयाँ रहेको छ । बिक्रिदर ११६.८४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.५९ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.३२ रुपैयाँ रहेको छ । यता, अष्ट्रेलियन डलरको खरिददर ८९.८८ रुपैयाँ छ भने बिक्रिदर ९०.३४ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३१.९२ रुपैयाँ छ भने बिक्रिदखर ३२.०८ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २८.०७ रुपैयाँ र बिक्रिदर २८.२२ रुपैयाँ रहेको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल