Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. केसीको जीवन रक्षाका लागि गगनको अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अनशनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
चिकित्सा शिक्षा सुधारका मागसहित कात्तिक १८ देखि सुदूरपश्चिमको डडेलधुराबाट १७ औँ अनशन थालेको डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै छ । डा. केसीका माग सम्बोधनका लागि सरकारले अहिलेसम्म कुनै कदम नचालेपछि पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाले प्रधानमन्त्रीलाई डा. केसीको अनशनको बारेमा चिच्याएर भनौं भन्दै प्रश्न गरेका हुन् ।
डा केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि, यो संघर्ष तपाईं हाम्रा लागि हो, आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो। सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रधानमन्त्रीलाई डा. केसीको अनशनको बारेमा चिच्याएर भनौँ, डा. केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल