Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं/ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार जनवरीयता जुलाई २४ सम्म संक्रमितको संख्या चार हजार २८९ पुगेको छ । यो अवधिमा संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ ।
६९ जिल्लामा डेंगी देखिएकोमा सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका छन् । यसबाहेक धादिङ, दार्चुला र कास्कीमा संक्रमितको संख्या एक सयभन्दा माथि छ ।
काठमाडौं उपत्याकाका तीन जिल्लामा गरी १४४ जना संक्रमित भएका छन् ।
गत वर्षजस्तै डेंगुको अवस्था भयावह हुन नदिन सरकारले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना तयार पारेको छ । जसमा तीनै तहका सरकारको समन्वयमा डेंगीको निगरानी प्रणाली चुस्त बनाउने, परीक्षण र उपचारको पूर्वतयारी बलियो बनाउनेजस्ता योजना बनाइएको छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल