Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तारागाउँ रिजेन्सीको लाभांश घोषणा

काठमाडौं । तारागाउँ रिजेन्सीले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि करबाहेक ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुस २५ गतेका लागि वार्षिक साधारणसभा समेत तय गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ११ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ सय रुपैयाँ हाराहारी छ ।


सम्बन्धित समाचार