Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौ । नेपालि गीतसंगीत प्रेमी दर्शक श्रोताको लागि शंकर बिसि नाम नै सांगीतिक बजार र क्षेत्रको पर्यावाची जस्तै भैसकेको छ । नेपाली लोक गीतसंगीत प्रेमी बच्चा देखि वृद्धसम्म सबैको मनमा बसेका बिसिले सांगीतिक बजारमा दशकौ आफ्नो अभिनय, निर्देशन र कोरियोग्राफी गर्दै बितायका छन् । उनि पछिल्लो समय एक सर्जकको रूपमा पनि देखिन र चिनिन थालेका छन् । भर्खरै मात्रै गीतिक बजारमा गायिका देबिका केसी र रामकुमार नेपालीले आवाज दिएको तिज गीत ‘साइली छोरी’मा पनि शंकर आफैले शब्द लेखेका हुन । रामकुमार नेपालीको लय रहेको यश गीतमा शंकर बिसिकै निर्देशन र कोरिग्राफी रहेको छ भने गीतलाई दुर्गा पौडेलले खिचेका छन् । नवीन घर्ति मगरको सम्पादनमा तयार भएको यस गीतको भिडियोमा शंकर बिसि र जुना बिश्वकर्मा लगायतको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल