Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थ्री स्टार हाइड्रोले आईपीओ निष्काशन गर्ने

काठमाडौं । थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
उक्त कम्पनीले नेपाल धितोपत्र बोर्ड सेबोनबाट चैत्र १७ गते आईपीओ निष्काशनका लागि अनुमति पाएको हो । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै साउन १७ गते सेबोनमा आवेदन दिएको थियो ।
कम्पनीले आईपीओ निष्काशनका लागि यसअघिनै हिमालयन क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । खोटाङ जिल्लामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको कम्पनीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल