Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दक्षिणकालीमा एक महिला मृत फेला

काठमाण्डौ । काठमाण्डौको दक्षिणकाली नगरपालिका २ ग्वाल दहमा एक महिला मृत भेटिएकी छिन् । अन्दाजी ५० वर्षकी पार्वती परियार मृत भेटिनु भएको प्रहरीले जनाएको छ । परियारको ठेगाना खुलेको छैन ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरीका कार्यालय फर्पिङले जनाएको छ ।