Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
तेह्रथुम । १७ वर्षीया र १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा फेदाप गाउँपालिका १ पोक्लावाङ बस्ने ४१ वर्षीय काली बहादुर लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने १७ वर्षीया किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी तथा १३ वर्षीया किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल