Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा भेट्न शंकरसहित पुगे ओली

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न महासचिव शंकर पोखरेलसहित ओली महाराजगञ्जस्थित निवासमा पुगेका थिए । हालै सम्पन्न महाधिवेशनपछि तेस्रोपटक पार्टी नेतृत्वमा आएका ओलीले राजनीतिक भेटघाट सुरू गरेका छ्न् ।

संसद पुनस्स्थापनाको मुद्दामा कांग्रेस एमाले एकठाउँमा आएका छन् ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल