Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धकेलियो नेपाली कांग्रेसको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनेको बैठक दुई घण्टा पर सरेको छ । पार्टीका मुख्यम सचिव कृष्णप्रसाद पौडेले बिहान प्रेस नोट जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजेको सट्टा दिउँसो १ बजे बस्ने जनाएका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल