Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धरानमा महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले धरान उपमहानगरपालिकाको पुतलीलाइन धरानमा नयाँ शाखा खोलेको छ। बैंकले देशभरिनै बैंकको सेवा पुर्याउने उदेश्यले शाखा विस्तार गरेको जनाएको छ।योसँगै बैंकको शाखा ९९ पुगेको छ।बैंकले ९९ शाखामार्फत पाँच लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।


सम्बन्धित समाचार