Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठकको लाइभ प्रत्यक्ष प्रशारण गर्ने भएका छन् । सोमबार पदभार ग्रहणपछि साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग प्रमुख साहले नगर कार्यपालिकाको बैठक सोमबार आज दिउँसो ४ बजेलाई बोलाउने र बैठकको लाइभ गर्ने प्रतिक्रिया दिए । प्रमुख साहले काठमाडौंको फोहोर व्यवस्था नभएसम्म आफुले खादा–माला नलगाउने र खुसी पनि नमनाउने बताएका छन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल