Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नबिलको चार करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नबिल बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर आज फागुन २६ गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ ।
नबिल बैंकले आर्थिक वर्ष २०७८–७९का लागि सेयरधनीहरुलाई कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो।
जसमा १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश करसहित छन्। उक्त १८.५ प्रतिशतले हुन आउने बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल