Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नविल बैंकका सिईओ शाहलाई कोरोना संक्रमण

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिृकत (सिइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गराएको परिक्षण रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार बिहानै समाजिक सञ्जाल फेसबुकमार्फत शाहले उक्त जानकारी गराएका छन् । यसअघि बुधबार गराएको परिक्षण रिपोर्ट अनुसार कोरोना नेगेटिभ देखिएपनि शनिबारको रिपोर्टमा पोजिटिभ देखिएको उनले फेसबुकमा उल्लेख गरेका छन् । बुधबार बास्ना नआउने लक्षण देखिएपछि कोरोना परिक्षण गराएको र नतिजा नेगेटिभ आएको उनले उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल