Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नाचघरमा ‘वा ! यस्तो पो गजल’

राष्ट्रिय नाचघर जमलमा सम्पन्न ‘वा ! यस्तो पो गजल’ कार्यक्रम सम्पन्न भएको छ । दियालो साहित्य सरगम सुविधानगरले आयोजना गरेको सो कार्यक्रममा युवा गायक रिजवान खान, कृष्ण विश्वकर्मा, नयन अधिकारी, अनुराग खतिवडा र इन्दु अंशुले आ–आफ्नो प्रस्तुति दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता वरिष्ठ कवयित्री तथा समाजसेवी शान्ति शर्माले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ रचनाकार डा. कृष्णहरि बराल, विशिष्ट अतिथिहरुमा कवि देवी नेपाल, वरिष्ठ गजलकाल प्रकट प्रंगेनी, राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापा, सञ्चारकर्मी धिरेन्द्र प्रेमर्षी हुनुहुन्थ्यो । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सो कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति देखिएको थियो ।


सम्बन्धित समाचार

धरौटीमा छुटे गायक रवि ओड

२०८१ जेष्ठ ४

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल