Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम आज दिउँसोसम्मको लागि स्थगित भएको छ । केन्द्रीय सदस्यमा सहमति जुटाउन आयोजकहरुले समय मागेपछि निर्वाचन कार्यक्रम भोलि दिउँसोसम्म स्थगित गरियको हो । भोलि १ बजेसम्म सहमति भएन भने २ बजेबाट आवेदन लिने गरि निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।
यसअघि माओवादीले शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता र आइतबार बिहान साढे ११ देखि ४ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।
२०८३ जेष्ठ ३
ताजा नेपाल
२०८३ जेष्ठ ३
ताजा नेपाल
२०८३ जेष्ठ ३
ताजा नेपाल