Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाका केन्द्रीय सदस्यहरुलाई शपथ गराइँदै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आज आफ्ना केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउँदैछ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ । कात्तिक २९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी बनेको हो ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल