Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाकै विद्यार्थीले घरे भारतीय दूतावास

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूभाग आफ्नो नक्सा समेटेको विरोधमा अनेरास्ववियूले भारतीय दूतावास घेराउ गरेको छ । कब्जाको शैलीमा भारतले नेपाली भू–भाग नक्साका समेटेको भन्दै शुक्रबार भारतीय दूतावास लैनचौर घेराउ गरेको थियो । दूतावास घेर्न पुगेका विद्यार्थीहरूले गो ब्याक इण्डिया, कालापानी हाम्रो हो, हाम्रो भूमि हाम्रो देश प्राणभन्दा प्यारो छ लगायत नारा लगाएका थिए । को कार्यक्रम राखेको र नक्सा नसच्याएसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियूकी नेतृ आरती लामाले जानकारी दिइन् । हामी बुधबारैदेखि आन्दोलित भएका छौं । अनेरास्ववियूले बुधबार राजधानीमा विरोध र्‍यालीको आयोजना गरको थियो ।