Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाको सचिवालय बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तथा सभामुखको उम्मेदवार चयनका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
बैठकमा पुस २३ का लागि तय भएको केन्द्रीय समिति बैठकको मिति सार्ने तथा सभामुख चयनका विषयमा निर्णय लिने तयारी छ । त्यस्तै बैठकमा राष्ट्रियसभा निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने एजेन्डा तय भएको सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल