Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संसद विघटनपछि सत्ता संघर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको छ। आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी दिइने उक्त समूहका नेता विष्णु रिजालले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भएको नेकपा प्रचण्ड(नेपाल पक्षले बताउँदै आएको छ। यसअघि दुई चरणमा उक्त समूहले आन्दोलन गरेको थियो।
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल