Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालका १ सय १८ जना कैदीबन्दीलाई कोरोना

काठमाडौं । गृह मन्त्रालयले देशभरका कारगारमा रहेका कैदीबन्दीमध्ये १ सय १८ जना कोरोना संक्रमित रहेको जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये ४९ जना संक्रमणमुक्त भएको र ६९ जना उपचाररत छन् । मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, संक्रमणको लक्षण देखिएका गम्भीर खालका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल