Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेट माग गरेको छ। सेनाले दुई सय २९ जना अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि दरखास्त आव्हान गरेको हो । सेनाको छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले अधिकृत क्याडेट माग गर्दै शुक्रबार सूचना निकालेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएकोमा आजदेखि असोज ३० सम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ। भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ।
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल
२०८३ बैशाख ३१
ताजा नेपाल