Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । फागुन १५ गते मध्यराति संसदबाट एमसीसी पारित गर्ने क्रममा व्याख्या गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकारेको छैन । तर सोल्टी होटलबाट करोडौं रुपैयाँ एमसीसी बोर्डमार्फत् नेपालका सञ्चार मिडियाहरुलाई बाँडिएको थियो । यसरी एमसीसीको प्रचारात्मक अभियानका लागि पैसा बुझेका र पैसा खाएका पत्रकार, पत्रपत्रिका, टेलिभिजन र अनलाइनहरुले अमेरिकाले संसदबाट पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई स्वीकारेको भनेर झूठो प्रपोगण्डा गरेका छन् । यसरी प्रपोगण्डा गर्नेहरुमा नयाँ पत्रिका, कान्तिपुर, नागरिक, राजधानी, अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन, एपी वान टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइनखबर, सेतोपाटी, रातोपाटी, बाह्रखरीगायत सोल्टीबाट एमसीसीको हण्डी खाने बुद्धिजीवी र सञ्चार संस्थाका पत्रकारहरु रहेका छन् । संसदबाट अल्पमतको संख्याबाट नाटकिय ढंगले जनताले अस्वीकार गर्दागर्दै पनि अनुमोदन गरिएको भनिएको एमसीसीको विषयमा अमेरिकाले आफ्नो प्रतिक्रिया यसरी दिएको छ ।
For Immediate Release
March 1, 2022
Contact: 202-521-3880
Email: press@mcc.gov
WASHINGTON (Mar. 01, 2022) – The Millennium Challenge Corporation (MCC) acknowledges the Federal Parliament of Nepal’s decision to ratify the $500 million compact between MCC and the Government of Nepal on February 27. The decision to ratify the Nepal Compact has always rested with the Government of Nepal as a sovereign democratic nation. Ratification of the compact enables work to continue towards implementing the five-year program, which will create the conditions for a more reliable supply of electricity, lower transportation costs, and help create more jobs for the Nepali people.
The Government of Nepal signed the MCC grant in 2017 after determining its goals to modernize Nepal’s energy and transportation sectors with the hope of helping more than 23 million Nepalis, which is nearly 80 percent of the total population.
This year marks the 75th year of diplomatic relations between Nepal and the United States. During these 75 years, Nepal has seen monumental and incredible changes. MCC and the American people have stood with Nepal through these changes and supported the country with development aid, disaster response and preparedness assistance, health and education programs, and more. The United States’ relationship with Nepal is broader than one agreement, and we will continue to support the country, its democratic values, and its long-term economic prosperity.
In the nearly 20 years since its inception, MCC compacts have helped alleviate poverty around the world by forming partnerships with developing countries that are committed to economic freedom, investing in their citizens, and good governance, which includes promoting democratic principles and combatting corruption.
###
The Millennium Challenge Corporation is an independent U.S. government agency working to reduce global poverty through economic growth. Created in 2004, MCC provides time-limited grants and assistance to countries that meet rigorous standards for good governance, fighting corruption and respecting democratic rights.
यो पत्रमा नेपालको संसदद्वारा व्याख्या गरिएको १२ बुँदालाई कहीं पनि सम्बोधन गरिएको छैन । तर, हण्डी खाएका नेपाली सञ्चार मिडिया र कथित बुद्धिजीवीहरुले अमेरिकाले संसदको १२ बुँदे व्याख्यात्मक घोषणालाई स्वीकारेको भनेर प्रचारात्मक अभियान चलाएका छन् । यस्ता समाचार बाइलाइनमा लेख्ने दलालहरु पनि एमसीसीको हण्डीभित्र आफ्नै मातृभूमिलाई बलात्कार गर्न उद्यत निकृष्ट पात्रहरु हुन् । के सञ्चार मिडिया भनेको मिशनअनुसार झूठ प्रपोगण्डा गर्नु हो ? सञ्चार मिडियाले जस्तो हो त्यस्तै समाचार दिनुपर्दछ । सामान्यतया पत्रकारिताको धर्म पनि यही हो । तर यसविपरित नेपालका अधिकांश तथाकथित मुलधारका भनिने सञ्चार माध्यमहरुले झूठो प्रपोगण्डा गरेर नेपाली जनतालाई वास्तविक सूचनाबाट गुमराहमा राख्न खोजेका छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल