Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्यो भने १४० कम्पनीको घट्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार साढे २ अंकले बढेर बन्द भएको छ । आइतबार २७\५९ अंकले घटेको नेप्से सोमबार २\४१ अंकले बढेको हो ।
अघिल्लो दिनको तुलनामा ०।०९ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय १६\८७ अंकमा उक्लेर बन्द भएको छ ।
सोमबार कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्यो, १४० कम्पनीको मूल्य घट्यो । बाँकी ९ कम्पनीको स्थिर रहृयो । कुल ५६ हजार ३ सय ४७ पटकको सेयर कारोबारमा १ करोड २६ लाख २१ हजार १ सय ८८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो । गत आइतबार सेयर बजारमा ६ अर्ब ६९ करोड ९७ लाख लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
२०८२ फाल्गुन २२
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल