Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

न्यायको निम्ति वर्षौंदेखि छोरालाई कुर्दै ओमनाथ र देवीमाया

काठमाडाैं । इलाम दुईले नपाएको त्यो महत्वपूर्ण क्रान्तिकारी दुईटा भोट यानिकि नदेखिएको जात । हाल पूर्वी इलामको क्षेत्र नम्बर २ चुनावी माहोल तातेको छ । सङ्घीयता धर्मनिरपेक्षता जातीय छुवाछुत उन्मुलन, पहिचानको नारालाई अघि सारिदैछ । २०६८ साल पुष ४ गते झापा अर्जुनधाराकी निलम दर्जीसँग इलाम चुलाचुली वार्ड नं ५ का भेदप्रसाद बर्तेलले अन्तरजातीय विवाह गरेको कारण हाल समाजमा कठोर संघर्ष गरिरहेका छन् । विगत १२,१५ वर्षदेखि भेदप्रसाद भुर्तेल आफ्नै श्रीमती निलम दर्जी लिएर इलाम गएका छैनन् र त्यहाँ आजसम्म उनीले आफ्नो अमूल्य मतदान पनि गरेका छैनन् । सायद उनी जस्तो महान क्रान्तिकारी सोच भएका युवा आफ्नो मन भावना पीडा समानता बुझ्न सक्ने नेता पार्टी, दल नभएर नै भोट हाल्न प्रयत्न नगरेका हुन सक्छन । आजसम्म देशमा जेसुकै परिवर्तन भएपनि मान्छेले मान्छेलाई आफू सम्मान यो प्राकृतिक देन हो है भन्ने बुझेर बुझाउन सकेको छैन र देखिँदैन । यस्तो अवस्थामा दुनियाँको ठक्कर दुनियाँको चक्कर ऋण पान अन्तरजातीय विवाहबाट जन्मिएको आफ्नो र छोराको उपचार साथै यही नेपाली समाजमा आफ्नो आमाबुबाले दिदीबहिनीले पाएको पीडा, गरेको त्याग आफूले गरेको त्याग यी सबै कुरालाई नेपालका कुनै पनि राजनीतिक दल र संगठनले बुझ्न सकेका छैनन् भन्ने कुरा भेदप्रसाद भुर्तेल बताउँछन् । उनीले नेपाली समाजमा गीतसंगीत चलचित्र मार्फत आफ्नो योगदान दिइराखेकै छन । तर आजसम्म नेपाल सरकार विभिन्न निकाय कसैले पनि उनको संघर्ष त्याग कि उनलाई कुरेर बसेका इलामको चुलाचुलीमा रहेका सम्पूर्ण सम्पूर्ण भूर्तेल परिवारहरू प्रति सम्मान सुवेक्षा दिन सकेको छैन र देखिँदैन ।