Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पञ्जाबमा आम आदमी पार्टीको ऐतिहासिक जित

काठमाडौं । भारतको पाँचवटा विधानसभा क्षेत्रमा भएको निर्वाचनमा पञ्जाबमा आम आदमी पार्टीले ऐतिहासिक जित दर्ता गरेको छ । आम आदमी पार्टीले ११७ विधानसभा सीटहरू मध्ये ९२ सिट जितेको छ। कांग्रेसले १८ सिट पाएको छ । शिरोमणि अकाली दलले ३ सिट र भाजपाले २ सिट प्राप्त गरेको छ । नवजोत सिंह सिद्धु, चरणजीत सिंह चान्नी, सुखबीर बादल जस्ता दिग्गजहरूले पनि आफ्नो सीट बचाउन सकेनन्।