Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने भनिएपछि करिब साढे ३ घण्टा ढिला गरी मतदान सुरु भएको थियो । यता, मतदान स्थल रहेको प्रदर्शनी मार्गमा विभिन्न पदका उम्मेदवार तथा उनीहरूका सहयोगीले मत माग्दै पर्चा र कार्ड बाँडिरहेका छन् । ती पर्चाहरूलाई प्रतिनिधि तथा कार्यकर्ताले सडकमा त्यतिकै फालिदिँदा यतिबेला सडक नै पर्चै पर्चाले ढाकिएका छन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल