Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पसिना छुटाउने श्वेताको फोटोसुट

एजेन्सी । भोजपुरी अभिनेत्री श्वेता शर्मा सामाजिक सञ्जाल सेन्सेसन बनेकी छिन् । श्वेताले सामाजिक सञ्जालमा दिनहुँ ग्ल्यामरस तस्विर शेयर गरिरहेकी छिन्, जसका कारण उनको फ्यानसँग राम्रो सम्बन्ध निर्माण भइरहेको छ । फेरि एकपटक यी भोजपुरी नायिकाले सामाजिक सञ्जालमा तस्विर शेयर गरेर सबैको मुटुको धड्कन बढाएकी छिन् । पछिल्लो तस्विरहरूमा, श्वेता आफ्नो टोन्ड फिगर देखाइरहेकी छिन् । श्वेता शर्मा रिभिलिङ ब्रा बेज प्यान्टमा निकै आकर्षक देखिएकी छिन् । श्वेताले ब्रा–प्यान्टसँग हल्का मेकअप गरेकी छिन् । यसबाहेक घाँटीमा पातलो लेयर भएको नेकपिस लगाएकी छिन्। आफूलाई सुपर ग्ल्यामरस देखाउन श्वेताले आफ्नो कपाल खुला छोडेकी छिन् । श्वेताका यी तस्विरहरूबाट एउटा कुरा प्रस्ट हुन्छ कि उनी फेसन एक्सपेरिमेन्ट गर्नमा निकै माहिर छिन् । तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘मनमाथि शासन गर, नत्रत्यसले तिमीमाथि शासन गर्नेछ ।’


सम्बन्धित समाचार

विद्यालाई खेदेको फल पकाउँदै एमाले

२०८३ बैशाख १२

ताजा नेपाल

रंगशाला लगेर सुकुम्बासी छानिने

२०८३ बैशाख १२

ताजा नेपाल