Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । लेदो बिहान ५ः२० बजेबाट खस्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ । अहिले सडक डिभिजन कार्यालयको सहितको टोलीले सडक खुलाउने काम गरिरहेको छ । पहिरोको कारण त्यस राजमार्ग भएर गुड्ने सवारी साधन जाममा बसेका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल