Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाँच जुवाडै झिरिप्पै

बझाङ । जयपृथ्वी नगरपालिका(१० दौलीचौर टोल बस्ने मानबहादुर बोहरा लगायत ५ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख १९ हजार ५ सय ७२ रुपैयाँ र ३ बुक तास सहित प्रहरी पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र वडा प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।