Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाँच राउण्ड गोली सहित पक्राउ

सोलुखुम्बु । सोताङ गाउँपालिका-१ स्थित सालघारी जंगलबाट पाँच राउण्ड गोली सहित महाकुलुङ गाउँपालिका-१ बस्ने ३४ वर्षीय ङिमा शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पावैबाट खटिएको प्रहरीले उनलाई उक्त गोली सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल