Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाकिस्तानी प्रधानमन्त्रीको कोरोना परीक्षण गरिने

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पनि कोभिड १९ परीक्षण हुने भएको छ। उनले कोरोनाभाइरस पोजिटिभ देखिएका व्यक्तिसँग भेटवार्ता गरेपछि उनको परीक्षण गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनका सल्लाहकार डा. फैजल सुल्तानलाई उद्धृत गर्दै प्रधानमन्त्री खानको कोरोना परीक्षण गरिने जनाइएको छ ।
हालसम्म पाकिस्तानमा हालसम्म कोरोनाको संक्रमणबाट २०१ पुगेको छ भने ९ हजार ५ सय बढी संक्रमित छन् । जसमध्य २ हजार ७३ जना उपचार पछि निको भएका छन् ।


सम्बन्धित समाचार