Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा देवीस्थानमा एक महिनामा १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको छ। वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्। गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो।
२०८३ जेष्ठ १
ताजा नेपाल
२०८३ जेष्ठ १
ताजा नेपाल
२०८३ जेष्ठ १
ताजा नेपाल