Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी विभाजन नै ओलीको योजना

विगारेको कसले हो ? एकिकृत पार्टीको ख्याल नगर्ने एक लौटी शासक बन्न खोज्ने को हो ? पार्टी एकता गर्दा संझौता के थियो ? कसले दियो पूरै अवधि सरकार चलाउन सहमति ? केपि ओलीबाट प्रचण्डले बेइमानी झुट कपट बाहेक के पाए ? इश्वर पोख्रेलहरुको शुरुवाती दिन देखि प्रचण्ड विरुद्ध के के योजना कमाए ? पार्टी भित्र गुट गुटभित्र महामुट बनाउने केपि हुन कि प्रचण्ड र माधव सच्चा नेपालीलाई यो सोध्ने हो भने उत्तर आउँछ यो समयको घातक तत्व कसींगर भनेकै केपि हुन भन्छ ।
तर प्रम पदमा पुगेपछि ओलीले सरकार चलाउने समयमा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपाल, पुष्पकमल दाहाल सम्मलाई कहिल्यै स्थान दिएनन् । आफै सर्वेसर्वा आफै पार्टीको विधान आफै संविधान ठानेर संसदीय सर्वाेच्चतामाथि प्रहार गर्न ओलीपछि परेनन् । एमाले फुटाएर बहुमत ल्याउने ओलीको सपना पूरा गर्ने गण्डाहरुको दिन सधै एकनास त नहोला । एमाले एमालेको रुपमा रहने अवस्था छैन ।

किनकी माधव विनाको एमाले ओलीले हाँक्छन् कसरी ? पार्टी विघटन लत्याउने ओलीको जनताको जनवाद भएकै छ । संगठन बनाउने भन्दा भत्काउने काम बढि भएको छ । एकिकृत पार्टी बने देखिनै त्यसको संरक्षण गर्नु त कता कता भत्काउने बाहेक भयो के ? अहिले त माधव माथि ओली प्रहार झन् चम्कियो ?


सम्बन्धित समाचार