Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूरानै बोकेर प्रधानमन्त्रीको सपथ

काठमाडौं । पूराना मन्त्रीहरुबाट काम लिन जति सहज हुन्छ नयाँबाट कठिन त्यो पनि प्रधानमन्त्री केपि ओलीको लहडमा मन्त्री परिषद बैठक नबसि मन्त्री परिषदको बैठकको निर्णय भन्दै राष्ट्रपति कार्यलयमा पत्र पुग्ना साथ सदर गर्ने चलन नयाँ होइन । पूरानाले नितिगत भ्रष्टचारको भाग बुझाउदै आएकाले यसपटक प्रधानमन्त्री केपि ओलीले जतिसुकै बदनाम भएपनि पूरानैलाई मन्त्री परिषदमा सपथ खुवाउने भएका छन् । त्यसका निम्ति राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम शुरु गराउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिमण्डलका सदस्यहरुले साढे दुई बजे सपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएका छन् । त्यसै अनुसार अहिले कै मन्त्रीहरुलाई सपथ ग्रहणको निमन्त्रणा भए अनुसार उनीहरू शीतल निवास छिर्न थालेका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल