Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व जर्नेल र पूर्व एआईजी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेम सिंह बस्न्यात पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले महाराजगन्जबाट पक्राउ गरेको हो । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने बाटो खनेको विरोधमा सडकमा उत्रिएका श्रेष्ठ र बस्‍नेतलाई शनिबार दिउँसो महाराजगन्‍जबाट प्रहरीले पक्राउ गरेको हो । दुवै पूर्व सुरक्षा अधिकारीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासत कक्षमा राखिएको छ । महानागरीय प्रहरी कार्यालयका डीआईजी विश्‍वराज पोखरेलले लकडाउन उल्लंघन गरेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।


सम्बन्धित समाचार