Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डसहितका नेताहरु गम्भीर छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेकपाभित्रको अन्तरकलह विशाल बन्दै गएको छ । समस्या थप जटिल मोडमा पुगेको नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरु छलफलमा जुटेका छन् । छलफलमा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु रहेका छन् ।


सम्बन्धित समाचार