Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। भ्यागुताको धार्नी जस्तो बनेको विपक्षी दहलरुको मोर्चा बलियो बन्न नसक्दा अल्पमतमा परेका प्रधानमन्त्रीले देश सञ्चालन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव आउने भएको हो । धिवेशनका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले समावेदन दर्ता गर्ने भएका हुन् । प्रस्ताव दर्ता हुनलागेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा आकस्मिक बैठक डाकेका छन् ।ओलीले आफूविरोधी समानुपातिकतर्फका सांसदहरुलाई हटाउने निर्णय लिन लागेका हुन् । अविश्वासको प्रस्ताव आएमा फ्लोर क्रस हुने सम्भावनालाई दृष्टिगत गरी ओलीले कठोर निर्णय लिन लागेको बुझिएको छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल