Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री र नेपालबीच राष्ट्रपति निर्वाचनबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।
नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरुबीच छलफल भएको हो।
छलफलमा फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचन बारे कुराकानी भएको जनाईएको छ।
यसअघि प्रधनमन्त्री प्रचण्डसँग आइतबार बेलुकी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले भेटवार्ता गरेका थिए।