Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विरगञ्ज । प्रहरीले निषेधाज्ञा उल्लङ्घन, प्रहरीमाथि अभद्र व्यवहार र सङ्कामक रोग ऐन २०२० विरूद्धको कसूर गर्ने मानिसहरू नियन्त्रणमा लिएको छ । विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ रोगको सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत पर्सा जिल्लाभरि मिति २०७८।०१।३० गतेदेखि मिति २०७८।०२।०६ गतेसम्मको लागि थप जारी भएको निषेधाज्ञा कार्यान्वयन गर्ने गराउने क्रममा मिति २०७८।०१।३० गते उक्त निषेधाज्ञा उल्लङ्घन गरी खोलिएका पसल बन्द गराउने र अनावश्यक हिँड्डुल, आवतजावतमा रोक लगाउने कार्यको लागि यस कार्यालयबाट बीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा खटिएका पिकेट, मोबाइल तथा मोटरसाइकलका गस्ती टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी काम कारबाहीमा अवरोध पुर्याई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर एवं सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कसूर गर्ने निम्नबमोजिमका ५ पाँच जना मानिसहरूलाई तत्कालै सम्बन्धित स्थानहरूबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनबमोजिम कारबाही भइरहेको जनाएको छ । प्रवक्ता ओम प्रकाश खनालका अनुसार प्रकाउ परेकाहरु निम्नि छन् ।
अभियुक्त साहेव शेख
उमेर २६ बर्ष
ठेगाना जि पर्सा वी म न पा वडा नं १०
मुद्दा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर, सङ्क्रामक रोग ऐन,
२०२० बमोजिम कसूर
अभियुक्त हनिफ हुसेन
उमेर १९ बर्ष
ठेगाना जि पर्सा पोखरिया न पा वडा नं ३
मुद्दासार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर, सङ्क्रामक रोग ऐन,
२०२० बमोजिम कसूर
अभियुक्तभोला प्रसाद साह
उमेर ३० बर्ष
ठेगाना जि पर्सा विन्दवासिनी गा पा वडा नं ४
मुद्दा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर, सङ्क्रामक रोग ऐन,
२०२० बमोजिम कसूर
अभियुक्त मोहम्द असरफ राइन
उमेर ३० बर्ष
ठेगाना जि पर्सा वी म न पा वडा नं १३
मुद्दा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर, सङ्क्रामक रोग ऐन,
२०२० बमोजिम कसूर
अभियुक्त मुन्ना साह
ठेगाना भारत विहार जि वेतिया वैरिया वडा नं ३
मुद्दा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर सङ्क्रामक रोग
ऐन, २०२० बमोजिम कसूर
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल